मुख्यमन्त्री कार्यालयमै केन्द्रित बन्दै प्रदेशको बजेट


प्रदेश नम्बर २को धेरै जसो बजेट मुख्यमन्त्री कार्यालय मै केन्द्रित गरिएको छ। विगतमा समेत धेरै जसो बजेटहरु मुख्यमन्त्री कार्यालयमा केन्द्रित गरिएको थियो भने । यस वर्ष समेत धेरै जसो बजेटहरु मुख्यमन्त्री कार्यालयमा नै केन्द्रित गरिएको छ। विगतको योजनाहरुलाई निरन्तरा दिइएको कारणले विगत जस्तै आउने वर्षमा समेत बजेट मुख्यमन्त्री कार्यालयमा नै केन्द्रित रहने छ। विगत देखि संचालनमा रहेको मुख्यमन्त्री बटी पढाउ,बेटी बचाउ अभियानलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइएको छ।  यस अभियानको लागि ३९करोड ३३ लाख रुपैया विनियोजन गरिएको छ। त्यसैगरि छोरी शिक्षा मुदती योजना कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ। यसको लागि ९० करोड छुटटाइएको छ। मुख्यमन्त्री लालबाबु राउतले संचालन गरेको मुख्यमन्त्री स्वच्छा अभियान ,बेटी बचाउ अभियान समेत सफलता पाउन सकेको छैन । सफलता नपाएको योजनाहरुलाई समेत यस वर्षमा निरन्तरता दिइएको छ। मुख्यमन्त्री स्वच्छता अभियानको लागि ३१ करोड ३३ लाखको योजना ल्याइएको छ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: