राजपा नेपालका अंतुष्ट प्रदेश सभाका सदस्यहरुले आफुहरुले राखेको मांगको विषयमा पार्टीले सम्बोधन नगरेसम्म आफुहरु प्रदेश सभाको उपस्थित नहुने जनाएको छ। सरकारले प्रस्तुत निति कार्यक्रम प्रति असंतुष्टि व्यक्त गर्दै राजपा सांसदहरुले संसोधन प्रस्ताव दर्ता गराएका छन। संसोन प्रस्तावको कारणले गर्दा अहिले प्रदेश नम्बर २का सरकार समस्यामा परेको छ। राजपा नेताहरुले असंतुष्टलाई बनाउनको लागि १ बजे छलफल गर्ने भएको छ। पार्टीले अंतुष्टहरुलाई संसोधन प्रस्ताव फिर्ता लिन दवाव दिएका छन। तर उनिहरुले आफुहरुकोमांग सम्बोधन नभए सम्म आफुहरुले कुनैपनि हालतमा फिर्ता नलिने जनाएको छ। यस्तो अवस्थामा सरकार असंतुष्ट बनेको छ।
मन्त्रीहरुको आलोचना
प्रदेश सरकारका मन्त्रीहरुको कार्य शैली प्रति अधिकांस सांसदहरु असंतुष्ट रहेका छन। उनिहरुले बनाउने योजनाहरु आफनो नजिकलाई मात्रै दिने किसिमकोआएको जनाएको छ। राजपाका नेताहरुले समेत मन्त्रीहरुलाई बोलाउने प्रदेश नम्बर २का बजेटको विषयमा छलफल गरेको छ। त्यसैगरि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समेत साझ जनकपुर आउने र बजेटको विषयमा मन्त्रीहरुसंग छलफल गर्ने छन ।

0 comments:
Post a Comment