धनुषामा हावाहुरीको कारण एकको मृत्यु


धनुषामा गएराति आएको हावाहरीको कारणले धनुषामा एक जनाको मृत्यु भएको छ। हिजो राति आएको हावाहुरीको कारणले निकै क्षति भएको बताइएको छ। जनकपुरमा घरको छाना उडाउँदा एक जना महिलाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।धनुषाको मिथिला विहारी नगर पालिका वडा नं ७ तारापट्टी पछियारी टोल घर भएकी वर्ष ७२ को वरतो देवी दासको शनिवार राति १० आफ्नै घरमा एलबेस्टरको छाना खस्दा मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी रामेस्वर खनालले जानकारी दिएका छन् । 
हावाहुरीले गर्दा  सोही घरकी अर्की एक ७५ वर्षीया बिल्टी देवी दास घाइते भएकी डीएसपी खनालले बताए। घाइतेको टाउकोमा गम्भीर चोट लागेको अहिले उनको उपचार जनकपूर अञ्चल अस्पतालमा भइरहेको प्रहरी जनाएको छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: