संसदमा आज प्रधानमन्त्रीको सम्बोधन


प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजे प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीले गुठी विधेयक, लोकसेवा आयोगको विज्ञापनलगायत विषयमा संसदलाई सम्बोधन गर्ने तयारी गरेका छन्।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: