बर्दिवासमा हात्तीको आक्रमणबाट ६ वटा घरमा क्षति

महोत्तरीको बर्दिवासमा जंगली हात्तीको आक्रमणबाट ६ वटा घरमा क्षति पुगेको छ । बर्दिवास नगरपालिका ८ स्थित सुकुम्बासी वस्तीमा पसेको ६ वटा हात्तीको बथानले ६ वटा घर भत्काएको हो । स्थानीय, भरत महत, राधे विक, पदम भुजेल, संजिव कापर, शान्ति महतो र विक्रम महतो घर भत्काएको महोत्तरीका एसपी ईश्वर कार्कीले बताउनुभयो ।
मानवीय क्षति भने नभएको तर स्थानीय भने त्रसित रहेको प्रहरीले जनाएको छ । सो हात्तीको बथानले सोही गाउँको दक्षिण पटि रहेको शिव मन्दिरको पर्खाल समेत भत्काएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: