बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर मृत्यु


गुडिरहेको स्कुल बसको झ्यालबाट टाउको निकाल्दा होर्डिङ बोर्डमा ठोक्किएर एक छात्रको मृत्यु भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका ३ को बोहोरेटारमा रहेको प्रगतीशिल माविमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय रमण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।सामुदायिक विद्यालयले सञ्चालनमा ल्याएको ना ३ ख ३५२० नम्बरको स्कुलबसबाट घर फर्किने होर्डिङबोर्डमा टाउको ठोक्किँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: