संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्दा कांग्रेसको अवरोध, बैठक स्थगित


प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दा का‌ंग्रेस सा‌ंसदले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

बिहान ११ बजे प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लागेका थिए। बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।
संसदलाई सम्बोधन गर्न प्रधानमन्त्री रोष्टममा पुग्ने बित्तिकै पहिला आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग गरेका थिए। सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको सम्बोधन पछि विपक्षी दलका सा‌ंसदहरुलाई बोल्न समय दिने बताए पनि उनीहरुले नाराबाजी जारी राखेका थिए।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: