प्रशासकिय अधिकृत सिंह माइन्युट लिएर वेपत्ता


बारा
बाराको पचरौता नगरपालिकाको नगरसभालाई उपप्रमुखसहित बहुमत सदस्यले बहिष्कार गरेपछि प्रमुख प्रशासकिय अधिकृत रेशमबहादुर सिंह माइन्युटसहित वेपत्ता हुनु भएको छ । गएको मंगलवार नगरसभा बोलाइएको थियो । नगरसभामा बजेट अपारदर्शी ढंगले राख्न खोजेपछि बहुमत सदस्यले बहिष्कार गर्दा अधिकृत सिंह माइन्युटसहित वेपत्ता हुनुभएको हो । उहाँ हिजो बुधबारसमेत कार्यालयमा देखा पर्नुभएन । नगरका प्रमुख रमेशकुमार यादव र अधिकृत सिंहले मिलेर भ्रष्टाचार गरेको वडा अध्यक्षले आरोप लगाएका छन् । अधिकृत सिंहले वडा अध्यक्ष र सदस्यलाई टेलिफोन गरी माइन्युटमा हस्ताक्षर गरिदिन प्रलोभन दिन थालेका बताइएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: