फरार अभियुक्त पक्राउ


अपहरण तथा शरिर बन्धक गरी कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त औराही गाउँपालिका- २ वस्ने गंगाराम मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको छ ।
 गत २०७५ साल मंसिर ८ गते सिरहा, धनगढीमाई नगरपालिका-६ का सुभाष कुमार यादवलाई अपहरण गरी भारतको मधुवनी भुतही बलान तट्बन्ध नजिक लएर गोली हानी सख्त घाईते बनाई घट्ना पश्चात फरार रहेका २१ बर्षीय खत्वेलाई सिरहा नगरपालिका- ७ बाट लुकिछिपी वसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जेष्ठ २८ गते पक्राउ गरेको हो । गोली लागि गम्भिर घाईते भएका सुभाषको उपचारको क्रममा भारतको बिहार स्थितमा रहेको PMCH मेडिकल कलेजमा २०७५ साल मंसिर ९ गते  मृत्यू भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: