मोदी सरकारका महिला सारथी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महिलाहरुलाई निकै सम्मान दिने गरिएको चर्चा रहे पनि उहाले दोश्रो कार्यकालको लागि गठन गर्नु भएको मन्त्रिी परिषदमा भने महिलालाई उचित स्थान नदिएको बताइएको छ। तर यस पटक भने केही महिलालाई महतवपुर्ण स्थान भनेको मोदी सरकारमा पाएको छ। ५९ वर्षिक निर्मला सिता रमन सबै भन्दा शक्तिशाली वित मन्त्रालय र कारपर्ट मन्त्रालयको जिम्मेवारी दिइएको छ। उहा भारतीय जनताबाट पार्टी राजय सभाका सांसद हुनु हुन्छ । उहालाई दोश्रो पटक मन्त्री परिषदमा स्थान भेटिएको छ। पछिल्लो सरकारमा रक्षा मन्त्री रहेका उहा यस पटक भने भारतमा पहिलो महिला वित मन्त्री बन्नु भएको छ। भारतीय जनता पार्टीका प्रवक्ता समेत रहनु भएकी सितारमन राजनिमिा आउनु पुर्व उहा विबिसिमा कार्यरत हुनु भएको थियो । त्यसैगरि भारतीय काग्रेसका अध्यक्ष अध्यक्ष राहुल गान्धीलाई अमेठीबाट निर्वाचनमा पराजित गराउनु भएकी स्मृति रानीलाई महिला एवं बाल विकास मन्त्रालयको साथै कपडा मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ। २०१४ साल देखि नै मोदी सरकारमा मन्त्री रहेनी स्मृति पहिला मानव संसाधन मन्त्री बन्नु भएको थियो । पछि विभागमा परिवर्तन गर्दै उहालाई कपडा मन्त्रीको जिम्मेवारी दिइएको छ। राजनितिमा आउनु पुर्व उहा टेलिभिजनमा अभिनेतृको रुपमा कार्यरत रहनु भएको थियो । भारतीय जनता पार्टीमा २००३ सालमा समामेल हुनु भएको थियो ।
मोदी सरकारमा अर्को महत्वपुर्ण मन्त्रीको रुपमा हरसिमरत कौर बादललाई लिने गरिएको छ। आफनो भाषणाको कारणले चर्चित नेतृ हुन । भारतीय जनता पार्टीको नेतृत्वमा रहेको गठबन्धनमा सहभागि दल शिरोमणि अकाली दलका कोटामा मन्त्री बनेका हुन । विगत जस्तै यस वर्ष समेत उहालाई खाद्य उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ। विगतमा उहा अकाली दलका अध्यक्ष र पंजाबका उपमुख्यमन्त्री समेत रही सक्नु भएको छ । २००९ साल देखि राजनितिमा प्रवेश गर्नु भएको तीन पटक देखि सांसद हुनुहुन्छ ।
मोदी सरकारमा महिला साधवीको रुपमा आफनो परिचय बनाएका निरंजन ज्योतिलाई ग्रामीण विकास राजय मन्त्रीको जिम्मेवारी दिइएको छ। उत्तरप्रदेश फतेहपुरबाट करिब २ लाख मतबाट निर्वाचित ५२ वर्षिय उहा विगतमा समेत मोदी सरकारमा मन्त्री हुनुहुन्थ्यो । सन्यासी जिवन बिताउदै आएकी उहा यस अद्धि उत्तर प्रदेश सरकारमा समेत मन्त्री रहि सकनु भएको छ। मोदी सरकारको अर्का मन्त्री हो देवि श्री चौधरी।४८ वर्षिय देवश्री चौधरी महिला तथा बालबाविकास मन्त्रालयको राज्य मन्त्री हुनु हुन्छ । पश्चिम बंगालबाट निर्वाचित हुन पश्चिम बंगालमा भाजपाका महासचिव समेत हुनुहुन्छ । मोदी सकरारमा अर्का मन्त्री रेणुका सिंह सरुता ५५ वर्षिय रेणुकालाई आदिवासी मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी दिइएको  छ । कक्षा १२ सम्म अध्ययनरत रेणुका छत्तिसगढबाट पहिलो पटक सांसद बन्नु भएको छ। यस यस दुई पटक विधायक र विगतमा राज्य सरकारमा समेत महिला विकास मन्त्री रहि सकनु भएको छ। सभार बिबिसि
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: