प्रहरीद्धारा प्रतिबन्धित पटका बरामद


रौतहटको सशस्त्र प्रहरीले प्रतिबन्धित पटका बरामद गरेको छ । सिमा क्षेत्रसँग जोडिएको सशस्त्र वेश क्याम्प बंकुलले लुकाएर ल्याएकोे प्रतिबन्धित पटका बरामद गरेको हो । भारतिय बजार घोडासाहनबाट भारतिय नम्बर बीआर ०५ एसी ३७३९ नम्बरको मोटरसाइकलमा शेव र अनार लिएर आइरहेको थियो । प्रहरीले चेकजाँचको क्रममा एक सय पटका, केहि आलुबम र केहि फुलझरी बरामद भएको सशस्त्र वेश क्याम्प बंकुलका प्रमुख प्रहरी निरिक्षक दिप नरसिंह राईले जानकारी दिनुभयो । पटका ल्याउने मानिस भने चेकजाँचको क्रममा भाग्न सफल भएको निरिक्षक राईको भनाइ छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: