गोली प्रहारबाट एक जनाको मृत्यु


जनकपुरमा गोली हानी एक जनाको हत्या भएको छ । वडा नम्बर १४ मुजेलियास्थ्ति विद्युत प्राधिकरण नजिकै गोली लागेका ४० वर्षिय मनोज शाहको मृत्यु भएको छ । स्थानीय पंकज शाहले पैसा माग्न जाँदा उनको गोली हानी हत्या गरेका हुन् ।
उनीहरूको पहिलेदेखि नै लेनदेन हुने गरेको बताइएको छ । मृतक शाहको शब परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पक्राउ परेका पंकजको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: