आज टिकाकोे दोस्रो एकादशी, टिका लगाउने क्रम जारी


आज टीकाको दोस्रो दिन एकादशी, आज पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी छ । हिजो टीका लगाउन नपाएका तथा टाढा भएकाहरुले आज मान्यजनको हातबाट टीका र आर्सिवाद ग्रहण गर्ने परम्परा रहेको छ । मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । यो क्रम पाँच दिनसम्म अर्थात् विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म चल्छ । नेपालको पश्चिमी भेगमा भने विजया दशमीका दिन मात्र टीका लगाउने चलन छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: