बाराका अधिकांश स्थानिय निकाय भाडाकै घरमा



स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानिय तहका कार्यालय भाडाकै भवनमा सन्चालित रहेका छन् । बाराका १६ स्थानीय तहमध्ये सुगम र सुविधा सम्पन्न उपमहानगरपालिकाको रुपमा चिनिने कलैया उपमहा नगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिका बाहेक सबै स्थानीय तह अन्य कार्यालय भाडाका तथा अरु सरकारी कार्यलयका भवनहरुमा भाडामा बसेका छन् । स्थानीय तह गठन भएको लामो समय बित्दा पनि भवन निर्माणका लागि बजेट विनियोजन नहुँदा व्यक्तिगत प्रयोजनका लागि बनाइएका घर तथा अन्य सरकारी निकायका भवनबाट कार्यसम्पादन गर्दा समस्या परेको स्थानिय निकायका जनप्रतिनिधीहरुको गुनासो छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: