निर्वतमान सभामुख महरा अन्य अभियुक्तसँगै हिरासतमा


पक्राउ पर्नुभएका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई अन्य अभियुक्रसँगै हिरासतमा राखिएको छ । सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमा उहाँलाई अन्य अभियुक्तसँगै राखिएको प्रहरीले जनाएको छ । लागूऔषध कारोवारी र ठगीका अभियुक्तहरुसँगै उहाँलाई अहिले राखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । हिरासतको सुरक्षार्थ खटिएका अधिकृतहरुका अनुसार महरा उदास र मौन देखिनु भएको छ । स्वास्थ्यका कारण उहाँलाई छुट्टै कोठामा एक्लै राख्ने विषयमा पनि छलफल भइरहेको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: