पछिल्लो १४ दिनमा सवारी दुर्घटनामा परि ९८ जनाको मृत्यु


दशैंको घटस्थापनादेखि २४ गते (शुक्रबार) सम्म नेपालमा ५ सय ९९ वटा सवारी साधन दुर्घटना हुँदा ९८ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ सय ७४ जना गम्भीर घाइते भएर उपचारमा छन् । मृत्यु हुनेमा २० जना महिला, ७२ जना पुरुष र ६ जना बालबालिका रहेका छन् । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा धेरै उपत्यका भित्र सवारी दुर्घटना भएको छ । ती दुर्घटनामा ९ जनाको मत्यु भएको छ । शुक्रबार मात्रै सिन्धुपाल्चोकको सिपाटारमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । गतवर्षको तुलनामा भने यसपटकको दशैँमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमी आएको प्रहरीले जनाएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: