‘सेल्फी’ फोटो खिच्ने क्रममा ४ जनाको मृत्यु


भारतको तमिलनाडुमा ‘सेल्फी’ फोटो खिच्ने क्रममा ४ जनाको पानीमा डुबेर मृत्यु भएको छ । सेल्फी खिच्ने क्रममा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यको बाँधमा डुबेर मृत्यु भएको हो । एकापसमा हात समातेर पाम्बार बाँधमा कम्मर सम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेर चिप्लिएका र उनले अन्यलाई पनि तानेको भारतिय सञ्चार माध्यमहरुले लेखेका छन् । सेल्फीको मोहले हाल दुर्घटना बढेको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: