घुसको रकम सहित नगराईन नपाका सब ईन्जिनीयर मण्डल पक्राउ


धनुषाको नगराईन नगरपालिकाका सव ईन्जिनीयर उमेश मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसमा लिएको ५५ हजार रुपैया सहित पक्राउ गरेको छ । अख्तियारले विशेष सूचनाको आधारमा मण्डललाई जनकपुर अंचल अस्पतालको अगाडिबाट घुसको रकम सहित पक्राउ गरेको हो । प्राप्त जानकारी अनुसार सव ईन्जिनीयर मण्डलले सेवाग्राहीसँग सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने भन्दै ५५ हजार घुस मांग गरेको थियो । घुसको रकम जनकपुर अंचल अस्पताल अगाडि लेनदेन गर्ने भनी शुक्रवार सांझ सेवाग्राहीलाई बोलाएका थिए । सोही क्रममा बेलुका सबा ६ बजे विशेष सुचनाको आधारमा सुराकीको रुपमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएका टोलीले उनलाई रंगहात पक्राउ गरेका हुन ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: