जनकपुरधाम उपमहानगरपालिको करिब ५ करोड रकम फ्रिज


जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५।०६७ सालमा करिब ५ करोड रुपैया फ्रिज भएको छ जनकपुर उपमहानगरपालिकाल दिएको जानकारी अनुसार कुल १ अर्ब ३२ करोड १२लाख ४० हजार २सय ६३ बजेट रहेकोमा १ अर्ब २३ करोड,७६ लाख ९३ हजार ९सय ५५ रुपैया मात्रै खर्च भएको छ। करिब ५ करोड १४लाख ८९ हजार ८सय ९९ रुपैया फ्रिज भएको छ। पुजिगत तर्फ शर्शत तर्फ ४१ करोड ६८ ५७ हजार रहेकोमा ३६ करोड ६१ हजार ५६ हजार ८सय ५१ रुपैया खर्च भएको छ। निर्शत तर्फ ३२ करोड ७७लाख रुपैया रहेकोमा सोही आधारको बजेट खर्च एको छ। चालु तर्फ ३४ करोड १४ लाख २० हजार ७सय १४ रुपैया खर्च भएको छ। स्थानिय पुर्वाधार विकास कार्यक्रम अन्र्तगत २करोड ३५ लाख ७२ हजार रहेको मा सबै रकम खर्च भएको छ। प्रदेश सरकार तथा सांसदबाट प्राप्त योजनामा ३ करोड ३४ लाख ३२ हजार ५सय रहेकोमा २ करोड २२लाख ७१ हजार ६सय २९ रुपैया खर्च भएको छ। बहु क्षेत्रिय पोषण कार्यक्रमको करिब ७लाख ८९ हजार ७सय ५० रुपैया फ्रिज भएको छ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: