आज देशभरको मौसम बदली रहने


आज देशभर मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पूर्वी भू भागमा सामान्य बदली हुनेछ । मध्य तथा पश्चिमी भू भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पूर्वी भू भागका केहि स्थानहरुका साथै पश्चिमका र मध्यका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुनेछ । आज राति देशका धेरैजसो स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पूर्वका केहि स्थानहरुका साथै पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जानकारी दिएको छ । मध्य तथा पूर्वी भू भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।Surfe.be - Banner advertising service हाल देशको मध्य र पूर्वीका अधिकांश भू भागहरुका र पश्चिमी क्षेत्रका धेरैजसो स्थानहरुमा सामान्यदेखि पूर्ण बदलि भई थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का वर्षा भईरहेको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: