पर्यटकलाई आर्कषण गर्न सूचना केन्द्रको स्थापना


ऐतिहासिक तथा धार्मिक नगर जनकपुरधाममा आउने पर्यटकलाई सहयोग पुरयाउने उद्देश्यले पर्यटन सूचना केन्द्र स्थापना हुने भएको छ । शुक्रवार जनकपुरधाममा एक कार्यक्रम आयोजना गरी यस्तो जानकारी गराइएको छ । कार्यक्रममा सहभागी वक्ताहरुले जनकपुरधाम सहित अन्य धार्मिक स्थल बारे भित्रिने गरेको पर्यटकलाई थप आकर्षित र टेवा पुरयाउने संस्थाको आभाव रहेको अवस्थामा यो सूचना निकै नै सहयोगी हुने बताए ।Surfe.be - passive income यूएनडीपीको सहयोगमा जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा आधुनिक नेपालद्वारा स्थापना हुने सो सूचना केन्द्रले जनकपुरधाम आउने पर्यटकहरुलाई लिफ्टलेट, पोष्टर र सूचनामुलक सामाग्रीहरु मार्फत जनकपुरधाम क्षेत्र महत्व बारे जानकारी गराएर थप आर्कषण गर्ने काम गर्नेछ ।आनुनिक नेपालको आयोजनामा जनकपुरमा धाम उपमहानगरपालिकाको सहकायै र आधुनिक नेपालको संयुक्ततत्वाधानमा संचालित जनकपुरधाम उपमहानगरपालिकामा पर्यटक सुचना केन्द्र सम्बन्धी परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिसोर साहले जनकपुरको आर्थिक विकासको लागि एउटा माध्यम पर्यटकीय विकास समेत रहेको बताउनुभयो ।Surfe.be - passive income उहाले जनकपुरमा आउने गरिएको पर्यटकहरुलाई कुरी लम्बयाउन सकिन्छ भन्ने विषयमा नयां योजना ल्याउनुपर्ने बताउनुभयो । साहले मिथिला र सिताको जन्म भुमि जनकपुर साहले पर्यटकहरुलाई धार्मिक स्थलहरुको प्रचारप्रसार सहित जानकारी दिने उदेश्यले सुचना केन्द्र राखिएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै समाजसेवि विष्णु कुंवरले योजनावद्ध विकासको लागि आद्यवकि योजनाको निर्माण हुनुपर्ने बताउनुभयो । Surfe.be - passive income पर्यटकहरुको लागि एवं पर्यटकीय क्षेत्रको विकासको लागि योजनावद्ध विकासमा जोड दिनुभयो । यसका साथै मोबाइल एप, वेभ लिन्क र वाईफाईको सुविधा दिनुका साथै होर्डिंग बोर्ड र भित्ते लेखन मार्फत जनकपुरधामको धार्मिक महत्व बारे पर्यटकहरुमा जानकारी गराइने ।
Surfe.be - passive income कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पर्यटन सूचना केन्द्रले जनकपुरधामको पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा निकै नै सहयोग हुने विश्वास व्यक्त गर्दै उपमहानगरपालिकाबाट सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले आधुनिक नेपालले पर्यटन सूचना केन्द्रको अवधारणाले अवश्य नै पर्यटकलाई थप आकर्षण गर्न सक्ने भने । आधुनिक नेपालका अध्यक्ष तिवर्ग कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र, पर्यटन सूचना केन्द्र कार्यक्रमका संयोजक अरुण कुमार श्रीवास्तव, होटल व्यवसायी संघका अध्यक्ष सन्तोष गुप्ता, यूएनडीपीका प्रदेश २ का संयोजक धन बहादुर चन्द, समाजसेवी विष्णु कुँवरसहितका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।Surfe.be - passive income
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: