लोक सेवा आयोगको अध्यक्षमा डा. यादवको सिफारिस


प्रदेश नं. को लोक सेवा आयोगको अध्यक्षमा डा. सुरेन्द्र प्रसाद यादव सिफारिस हुनु भएको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको सिफारिस समितिले आज डा. यादवलाई अध्यक्षमा सिफारिस गरेको छ । समितिमा सभामुख सरोज कुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल सदस्य हुनु हुन्छ । अध्यक्षमा सिरफारिस हुनु भएका डा. यादव सिरहा निवासी हुनु हुन्छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: