जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक मोहन यादब घुस रकम सहित नियन्त्रणमा


जिल्ला अदालत महोत्तरीको नापी सर्वेक्षक मोहन यादबले घर नापनक्सा अनूसार नभएको भनि विभिन्न बहाना बनाइ मुद्दा मिलाई दिन्छु भनि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले निज नापी सर्वेक्षक मोहन यादबलाई सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रू.१,५०,०००।– (अक्षरुपी एक लाख पचास हजार) लिइसकेको अवस्थामा उक्त रकम सहित जलेश्वर नगरपालिका वडा नं. २, खैरा चौकबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । प्रदीपकुमार कोइराला प्रवक्त
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: