कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ ।परिक्षाको सम्पन्न भएको र परिणाम ढिलो भएको जनाइएको छ ।  परीक्षाफल सार्वजनिक गर्ने तयारी स्वरुप बोर्डले साँझ साढे ४ बजे बोर्ड बैठक बोलाएको अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिनुभयो । कुनै प्राविधिक त्रुटि नभए बोर्ड बैठकपछि नतिजा सार्वजनिक गर्ने उहाँको भनाई थियो । परीक्षार्थीको प्राप्तांक रुजु गरेर कम्प्युटरमा इन्ट्री गरीसकेको उहाँले जानकारी दिनुभयो ।
गत बैशाखमा सम्पन्न परीक्षामा चार लाख बढी परीक्षार्थी सहभागि भएका थिए । यसअघि शूरुमा विज्ञान विषयको नतिजा प्रकाशन गर्दैै आएको बोर्डले यस पटक भने सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्ने तयार गरेको छ ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: