गाजा सहित दुई पक्राउ


जिल्ला प्रहरी कार्यालय धनुषाले गाजा सहित दुई जनालाई पक्राउ गरेको छ । धनुषा  लक्ष्मिनीया गाउँपालिका वडा नं.  १ सिगंरगोडा जाने सडक खण्डमा रहेको पिपल चौतारा स्थित ज.९ प. ६३९८ नं. को डिस्कभर मो.सा. मा अपरिचित व्यक्तिहरुले लागु औषध गाँजा बोकेर  आउदै छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटि गएको प्रहरी अधिकृत समेतको विशेष टोलीले उक्त मो.सा. मा सवार जिल्ला महोत्तरी औरही नगरपालिका वडा नं. २ बस्ने पर्शुराम विश्वकर्माको छोरा वर्ष २३ को पवन विश्वकर्मा र जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. १० वस्ने भोला विश्वकर्माको छोरा वर्ष २७ को रोशन विश्वकर्मालाई चेकजाँच गर्ने क्रममा मो.सा. चालक र पछाडी सवारको विचमा रहेको निलो रंगको झोला भित्र लुकाई छिपाई राखेको ५ किलोग्राम गाँजा सहित निजहरुलाई पक्राउ गरी यस कार्यालयमा ल्याईएको, थप अनुसन्धान कार्य भईरहेको  प्रहरीले जनाएको छ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: