मौद्रिक नीति आज सार्वजनिक गरिंदै


सरकारले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । साढे आठ प्रतिशत आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य प्राप्तिमा टेवा पुग्ने उद्देश्यसहित सरकारले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्न लागेको हो । बढ्दो शोधानन्तर र व्यापार घाटाले मुलुकको बाह्य क्षेत्र कमजोर बनेको, व्याजदरको उतारचढावले वित्तिय क्षेत्र अस्थिर बन्दै गएको र मूल्यबृद्धि बढ्दो क्रममा रहेको लगायत चुनौतिकाबीच राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न लागेको हो । राष्ट्र बैकंका अनुसार आज बिहान बस्ने बैठकको निर्णय अनुसार आज दिउँसो नीति सार्वजनिक हुनेछ । 

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: