हिन्दुराष्टको लागि संर्घष गरिने


हिन्दु परिषद नेपालले मुलुकलाई धर्म निरपेक्षता हटाएर हिन्दु राष्ट स्थापना गरिनपर्ने मांग गरेको छ। यसको लागि राजनितिक दवाव देखिएर आन्दोलन समेत गर्ने जनाएको छ। नेपालका राष्टिय अध्यक्ष सन्तोष पेटलले सनातन हिन्दु धर्मको संरक्षणको आवश्यकता रहेको बताउनुभयो । जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष पेटलले धार्मिक स्थल मठमन्दिरको मर्मत सम्भार ,रेखदेख र सरसफाई गर्नु गराउनुको साथै सार्वजनिक देष्टि महत्वपुर्ण स्थलहरु धार्मिक एवं सामाजिक कार्यहरु गर्ने रहेको बताउनुभयो । पटेलले कुनैपनि आन्दोलनको एउजेण्डा नरहेको हिन्दु राष्टलाई केही विदेशीको ईसारामा नेपाललाई हिन्दु राष्ट हटाएर धर्मनिरपेक्ष बनाइएको बताउनुभयो । पटेलले सबै हिन्दु धर्ममाथि आस्था राख्नेको अहिले एक लुटताको आवश्यकता रहेको बताउनुभयो । उहाले विभिन्न संगठनहरु हिन्दु धर्मको लागि कार्य गर्दै आएपनि अहिले एक जुटताको आवश्यकता रहेको बताउनुभयो । उहाले कुनैपनि शासन व्यवस्था रहेपनि आफुहरुको लागि मुल एजेण्डा नै हिन्दु राष्ट रहेको बताउदै यसको लागि रहेक संगठनसंग हातोमालो गर्न तयार रहेको बताउनुभयो । पटेलले यसको लागि राजनितिक चेतनाको समेत आवश्यकता रहेको बताउनुभयो ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: