जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


बारामा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिकाबाट जबरजस्ती करणीको आरोपमा प्रहरीले ३१ वर्षका हिरामान मोक्तानलाई पक्राउ गरेको हो । उपमहानगरपालिका १६ टाङियावस्तिका ११ वर्षका बालीकालाई जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परेपछि मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार बेलुका आरोपित मोक्तानले बालिकालाई घरमै लगेर जबरजस्तीकरणी गरेको पीडितका आमाले बताउनुभएको छ । मोक्तानले पीडित बालिकामाथि पटक–पटक करणी गर्दै आएको पीडित बालिकाले बताएकी छिन् । मोक्तानलाई ईलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरि घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरेको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: