कांग्रेस आईकी नेतृ शिला दीक्षितको निधन


भारतीय कांग्रेस आई की नेतृ शिला दीक्षितको ८१ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ । तीन पटक सम्म दिल्लीको मुख्यमन्त्री बनेका उनको कांग्रेसको सबैभन्दा पुरानो र वृद्ध नेतृ थिइन । लामो समयदेखि बिरामी रहेका उनलाई आज बिहान मात्रै अस्पतालमा भर्ना गरिएको थियो । दिल्लीको सिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचारको क्रममा उनको आज निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दीक्षितको आजै राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिनेछ । उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी, सोनिया गान्धी सहित विभिन्न राजनीतिक दलका नेताले शोक व्यक्त गरेका छन् ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: