वडा सदस्यलाई खुसी पार्न असार अन्तिम भ्रमणमा


जनकपुरधाम उपमहानगरपालिकाले आफनो वडा सदस्यहरुलाई आर्थिक वर्षको अन्तिम समयमा आएर भ्रमणमा लगेका छन। वडा सदस्य र वडा अध्यक्षहरु बिचमा विवाद रहेको अवस्थामा उनिहरुलाई जनकपुरधाम उपमहानगरपालिकाको खर्चमा भ्रमणमा पठाएको छ। नगरपालिकाले उनिहरुलाई खुसी तुल्याउनको लागि भ्रमणमा पठाएको हो । करिब १० लाख रुपैया खर्च हुने सो भ्रमणमा सदस्यहरुले पोखरा,मनोकामना,चितवन भ्रमण गर्ने छन । यो भ्रमणको उदेश्य अनुगमन रहेपनि मुख्य कारण भने उनिहरुलाई खुसी तुल्याउन मात्रै रहेको बताइएको छ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: