हंसपुरका मेयर रामज्ञान मण्डलको नक्कली शैक्षिक योग्यता


धनुषाका हंसपुुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलको शैक्षिक योग्यता नै नक्कली रहेको पाइएको छ। मण्डलले आफनो समाजिक संजालमा शैक्षिक योग्यता ईन्जिनिर रहेको बताइएपनि उनको परिवारिक स्रोतका अनुसार उनि ईन्जिनीयर नरहेको बताएको छ। मण्डलले विगतमा मान्छेलाई विदेश पठाउने काम गर्दै आएका थिए । पछि भानु चौकमा पसल गर्दै आएका थिए । उनि आफनो समाजिक संजालमा आफनो परिचय सेल्शम्यानको रुपमा दिएका छन । मण्डलले आफु जनकपुरको राराब क्याम्सबाट ईन्जिनयरिंग गरेको उल्लेख गरेका छन । तर राराब क्याम्पसमा भने सो विषयमा पढाई कहिले नभएको र हुदै पनि नआएको बताइएको छ। उसले आफनो विवतरण नै गलत दिएका छन । हंसपुर नगरपालिकाका उपमेयर रेणु झाले भन्नीन उहालेले आफु राराब क्याम्पसबाट ईन्जिनिर गरेको दागि गर्दै आएको तर सबैलाई थाहा छ त्यहा सो विषयको पढाई हुदैन । अहिले हंसपुरमा मेयर र उपमेयर बिचमा विवाद रहेको छ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: