एक दिनमा तीन करोड कमाउँछिन् करिना

भारतमा चलिरहेको रियालिटि सो डान्स इन्डिया डान्स अहिले चर्चामा रहेको छ । यसको मुख्य कारण हो निर्णायकलाई दिएको पारिश्रमिक । नायिका करिना कपुरले एक इपिसोडको ३ करोड लिने गर्छिन् ।
जुन रियालिटी सोको प्रिमियर १२ जुनमा गरिएको थियो ।अभिनेत्रीहरूमा करिनाका लागि भारतीय टेलिभिजनले अहिलेसम्मकै सबैभन्दा बढी पारि श्रमिक भुक्तानी गरेको छ । करिनाका अनुसार पुरुष निर्णायकसरह महिला निर्णायकले पारिश्रमिक पाउनु राम्रो कुरा हो ।बलिउड सुपर स्टारहरू प्रायः टीभी सोमा आउँदैनन् । तर करिनाले यो घेरा तोडेकी छन् । टीभी सोका साथै करिना अक्षय कुमार, दिलजित दोसाँझ र कियारा अड्वानी स्टारर फिल्म ‘गुड न्युज’मा पनि देखिँदै छिन् । एजेन्सी
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: