बाढी र डुबान क्षेत्रमा धमाधम राहत र शिविर

असारको अन्तिम साता परेको वर्षापछि आएको बाढी र डुबानबाट विस्थापित परिवारका लागि विभिन्न संघ सस्थाहरुले रौतहटमा निशुल्क स्वास्थ्य शिविर र राहत वितरण गरिरहेका छन् । सरकारीको अलवा विभिन्न संघ संस्थाहरु राहत र शिविर लिएर प्रभावित गाउँ छिरेका छन् । पिडितलाई राहत र उनीहरुको स्वास्थ्य जाँच गरिरहेका छन् । उता बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको धनुषाको सुदुर पूर्वी गाउँका बासिन्दालाई राहत पुर्‍याउन कठिन भएको छ । बाढीले कमला नगरपालिका र जनक नन्दनी गाउँपालिका तर्फ जाने सडक, पूल, कल्भर्ट भत्किएपछि बाढीपीडितलाई राहत वितरण गर्न भारतको बाटो हुँदै जानुपर्ने अवस्था छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: