हाफ़िज़ सईद गिरफ़्तार

भारतको मुम्बाईमा भएको हमलाका मुख्यअभियुक्त हाफिज सईदलाई पाकिस्तानमा पक्राउ गरिएको छ। पाकिस्तानको लाहौरबाट उहालाई पक्राउ गरिएको हो । चरमपंन्थी संगहरुको लागि चन्दा संकलन गरिरहेको अवस्थामा पक्राउ गरिएको छ। पाकिस्तानको पंजाबमा आतंकवाद निरोधी विभागले सईद सहित १३ जनालाई पक्राउ गरिको छ। उनि माथि मुद्दा समेत चलाइएको छ। उनिहरुले आतंकवादको लागि रकम संकलन गरिरहेको अवस्थामा खातिर नामक संस्थाको सदस्यहरु सहित सईदलाई समेत पक्राउ गरिएको छ। यो संस्था प्रतिबन्ध रहेको छ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: