पहाडी जिल्लाका केहि ठाउँमा पहिरो जान सक्ने, सर्तक रहन मौसमविद्को आग्रह


लगातारको वर्षाका कारण पश्चिमका पहाडी जिल्लाका केहि स्थानमा पहिरो जाने सम्भावना रहेकाले सजग रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । हिजोदेखि पानी परिरहेकाले पहिरो जान सक्ने भएकाले सर्तक रहन महाशाखाले आग्रह गरेको हो । अहिले पश्चिम र पूर्वका केही जिल्लाहरुमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज पश्चिम तराईका केहि स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । आज र भोली देशभरका अधिकांश स्थानमा पानी पर्ने र पर्सी शुक्रबारदेखि मौसममा सुधार आउने मौसमविद् बरुण पौडेलले सीआईएनलाई जानकारी दिनुभयो ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: