मुख्यमन्त्री देखि मन्त्रीहरुको बोलिमा लगाम नहुदा प्रदेशवासी लज्जीत (भिडियो सहित )


प्रदेश नम्बर २का मुख्यमन्त्री लालबाबु राउत देखि लिएर विभिन्न मन्त्रीहरुको बोलीमा लगाम नहुदा जथाभावि फोहर शब्दको उच्चागरण गरिने गरेको कारणले प्रदेशका जनताहरुलाई नै लज्जित हुने अवस्था आएको छ। अहिले मुख्यमन्त्री देखि लिएर मन्त्रीहरुको अस्लील शब्दहरुको प्रयोग गरिएको भिडियोहरु अहिले समाजिक संजालमा भाईरल भईरहेको छ । मुख्यमन्त्री लालबाबु राउतले एउटा समाजिक संजाललाई दिइएको अन्र्तवार्तामा उहाले निकै अस्लील शब्दहरु प्रयोग गर्नुभएको थियो । त्यो भिडियो अहिले समाजिक संजालमा भाईरल भईरहेको छ। प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउन अभियान अन्र्तगत साईकल वितरण कार्यक्रममा अनिमितिा भईरहेको भन्दै संचारकर्मीको प्रश्नको जवाफमा मुख्यमन्त्री राउतले निकै अस्लील शब्दको प्रयोग गर्दै छानविनको लागि चुनौती दिनु भएको थियो । त्यसैगरि सबै भन्दा विवादित मन्त्रीको रुपमा रहेको समाजिक विकास मन्त्री नवलकिसोर साहले समाजिक संजालमा सार्वजनिक भएको एउटा भिडियोले विवादमा परेका छन । उनले आफुले कसैसंग पैसा मागेको पाइएको त्यसको जिव्रो फुत्काई दिन्छु । विगतमा समेत संचारकर्मीहरुलाई असम्भय गाली गरेको कारणले मन्त्री साह विवादमा तानिएका थिए । अहिले आएर फेरि यस्तै भिडियोको कारणले विवादमा तानिएका छन ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: