भौतिक मन्त्रालयको योजनामा अनिमितता,आफनै कार्यकर्ता पोस्न जथाभावि रकम निकासा

प्रदेश नम्बर २का भौतिक पुर्वाधार विकास मन्त्रालयले आफनो कार्यकर्ताहरुलाई पोस्क्ने नाउमा जथाभावि रकम निकासा गरेर दुरुपयोग गरिएको छ। भौतिक पुर्वाधार मन्त्रालयका कामहरु अत्याधिक कमसल भएको पाइएको छ। जनकपरधाम उपमहानगरपालिका वडा नम्बर ८ र महोत्तरी जिल्लाको लोहारपटिट नगरपालिकाको भ्रमपुरामा पुर्वाधार मन्त्रालयले राष्टिय जनता पार्टी नेपाली की नेतृ सरिता शर्मालाई झढठै दुई कारोडको विभिन्न टुक्रे योजना दिइएको छ। सो योजना अन्र्तरतका सबै सडकको मुल्याकंन भई बिलभपाई तयार भईसकेकेपछि विहिवार जनकपुरको वडा नम्बर ८मा ढलान गरिएको छ। स्थानिय वासिनदाका अनुसार १० लाखको सो सडक ढलान कमसल रहेको छ। भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीका नेता, कार्यकर्ताहरु मनपरि ढंगले योजनामा २५ प्रतिशत सम्म कमिसन लिने गरेको बताईन्छ । कार्य सम्पादन मुल्यांकन गर्न मन्त्री सोनलले होटलको ५ वटा कोठाा बहालमा लिएका थिए । मुल्याकंन फामर र भुक्तानी आदेश दिनु अगावै उपभोक्ताहरुसित २० देखि २५ प्रतिशत सम्म रकम असुल गरिएको थियो । रकम भुक्तानी समेत भईसकेपछि पनि पुर्वाधारको काम जारी रहेको छ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: