राजपा अध्यक्ष मण्डलको संयोजकमा अब राजकिसोर


चक्रीय प्रणालीअनुसार सोमबारबाट राष्ट्रिय जनता पार्टी (राजपा) को संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हाल्ने भएका छन् । आइतबारको पार्टी बैठकले संयोजकको भूमिका यादवलाई सुम्पिने निर्णय गरेको हो । आइतबारसम्म अनिल झा संयोजक रहनेछन् ।यादव पार्टीको संयोजक बन्ने छैटौं नेता हुन् । तत्कालीन मधेस केन्द्रित ६ दल मिलेर बनेको राजापमा नेतृत्वका लागि दुईरदुई महिना पालोमा संयोजक फेरिन्छन्

।यसअघिअध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी संयोजक भइसकेका छन् । यादवको कार्यकाल सकिएपछिराजपाको नेतृत्व पुनः महन्थ ठाकुरमा सर्नेछ ।ठाकुरपछि चक्रीय प्रणालीमा जाने कि नजाने भन्नेमा पार्टीले छुट्टै निर्णय गर्ने राजपा महासचिव केशव झाले बताए ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: