आज देशका केही ठाउँमा वर्षा, मनसुनी गतिविधि कम हुँदै जाने मौसमविद्को भनाइ


आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ ।  देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राती देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली भई देशका पूर्व र पश्चिमका केहि स्थानहरुमा वर्षा भईरहेको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बादल लागेको छ । मनसुनको न्यून चापिय रेखा ९ब्हष्क या ःयलकययल त्चयगनज०  नेपालको तराई भू भाग भन्दा अझै दक्षिण तिर सर्ने मौसमविद्हरुको भनाइ छ । जसका कारण मनसुनी गतिविधि कम सक्रिय हुदै जानेछ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: