आज पनि देशका धेरै स्थानमा वर्षा हुने


मौसम पूर्वानूमान महाशाखाले आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा वर्षा हुने जनाएको छ । देशको पश्चिम तथा मध्य क्षेत्रका थोरै स्थानमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा हुने मौसम विद राजु प्राधानाङले सीआईएनसँग बताउनुभयो । उहाँले आज राति पनि देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने भन्दै देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा हुने बताउनुभयो । मौसम विद प्राधानाङले आउने २४ घन्टासम्म देशको पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको र यसको कारणले गर्दा देशको पहाडी भू भागमा पहिरो जान सक्ने तथा तराइका नदीहरुमा जलको वहाव र स्तर बढ्न सक्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: