प्रदेश २ का आठै जिल्ला डुबानमा, १० जनाको मृत्यु


प्रदेश नम्बर २ का आठै जिल्ला डुबानमा परेका छन् । प्रदेश प्रहरीले दिएको जानकारी अनुसार बाढी र डुबानमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । धनुषा, बारा, पर्सा र रौतहटमा २÷२ जनाको मृत्यु भएको छ । महोत्तरी र सिरहामा एक÷एकजनाको मृत्यु भएको छ । हिजो केहीबेर रोकिएको वर्षा आज बिहानबाट फेरि निरन्तर भइरहेको छ । जसले प्रभावित थप त्रासमा छन् । जिल्ला प्रशासन कार्यालयहरुले गृहमन्त्रालयसँगको समन्वयमा केही थान त्रिपालहरु ल्याएको भनेपनि निरन्तर झरी परिरहेकाले त्यो वितरण भएको छैन ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: