हिजो राति देखि परेको पानीको कारणले जनकपुरको विभिन्न ठाउमा पानी जमेको छ। विभिन्न सरकारी कार्यालयहरुमा समेत पानी जमेको कारणले गर्दा समस्या देखिएको छ। नगरको विभिन्न चौकहरुमा पानी जमेको कारणले सर्वसाधारणहरुलाई आवतजावतमा समेत समस्या देखिएको छ। सामान्य वर्षाले नै सिरहाको गोलबजार जलमग्न बनेको छ । बजारको मुख्य भाग राजमार्ग क्षेत्रमै पानी जमेको हो । पानी निकासको उचित व्यवस्थापन गर्न नसक्दा बजार क्षेत्रमा पानी जमेको स्थानीय गणेश साहले जानकारी दिए ।उनका अनुसार पानी जमेपछि आवतजावत गर्न कठिनाइ भइरहेको छ । नगरपालिकाको लापरबाहीले बजार क्षेत्रमै पानी जम्ने गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।
वर्षाको कारण जनकपुरको हालबेहाल

0 comments:
Post a Comment