कंगना रनावतले देखाइन् वन्डर वुमन अवतार


कंगना रनावत र राजकुमार रावको फिल्म जजमेन्टल है क्याको ट्रेलर मंगलवार सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिकीकरण कार्यक्रममा कंगना वन्डर वुमनको लूकमा देखिइन् । कंगनाले कालो र सुनौलो रंगको लुगा लगाएकी थिइन् । उनले फोटोग्राफरहरूलाई विभिन्न पोज दिइन्।कंगनाको नयाँ फिल्मको चर्चा पहिलेदेखि नै भइरहेको छ । फिल्मको टाइटल मेन्टल है क्या को विरोध भएपछि निर्माताहरूले यसलाई परिवर्तन गरेका थिए । यो फिल्ममा हत्याको रहस्य र अनेकौं ट्विस्ट छन् । थ्रिलर फिल्मको ट्रेलर हेरेर धेरैले यसको प्रशंसा गरेका छन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: