बाराको कलैया उपमहानगरपालिका १८ मनहरवामा रहेको रिलाइन्स चिनीमिलको प्रदुषणका कारण त्यस क्षेत्रमा खाने पानीको समस्या भएको छ । चिनीमिलबाट निस्कने प्रदुषण तथा प्रयोग बिहिन कच्चा पर्दाथ सिधै खोला तथा ढलमा मिसाउँदा चापाकलमा पनि प्रदुर्षीत पानी आउने गरेको स्थानीयले बताएका हुन् । स्थानीय प्रशासन र उद्योगीलाई पटक पटक आफुहरुले जानकारी गउराउँदा पनि कुनै वास्ता नगरेकोे स्थानीय बिरेन्द्र गोसाईले बताउनुभयो । उद्योग प्रशासनदेखी जनप्रतिनिधिलाई समेत बारम्बार जानकारी गराउँदा समेत प्रदुषण व्यवस्थापन नगरेको कारण स्थानियबासी समस्यामा परेका हुन् ।
चिनी मिलको प्रदुषणले मनहरामा खानेपानी समस्या

0 comments:
Post a Comment