चिनी मिलको प्रदुषणले मनहरामा खानेपानी समस्या



बाराको कलैया उपमहानगरपालिका १८ मनहरवामा रहेको रिलाइन्स चिनीमिलको प्रदुषणका कारण त्यस क्षेत्रमा खाने पानीको समस्या भएको छ । चिनीमिलबाट निस्कने प्रदुषण तथा प्रयोग बिहिन कच्चा पर्दाथ सिधै खोला तथा ढलमा मिसाउँदा चापाकलमा पनि प्रदुर्षीत पानी आउने गरेको स्थानीयले बताएका हुन् । स्थानीय प्रशासन र उद्योगीलाई पटक पटक आफुहरुले जानकारी गउराउँदा पनि कुनै वास्ता नगरेकोे स्थानीय बिरेन्द्र गोसाईले बताउनुभयो । उद्योग प्रशासनदेखी जनप्रतिनिधिलाई समेत बारम्बार  जानकारी गराउँदा समेत प्रदुषण व्यवस्थापन नगरेको कारण स्थानियबासी समस्यामा परेका हुन् । 
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: