आजपनि देशका विभिन्न स्थानमा वर्षा हुने, सचेत रहन मौसमविद्को आग्रह



मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने जनाएको छ । विषेशगरी मुलुकको पूर्व र मध्य क्षेत्रका केहि स्थान र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको हो । यस्तै राति देशभर पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । राति देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो । मध्य क्षेत्रका पहाडि भू भागमा पहिरो जान सक्ने र पूर्वी, मध्य र पश्चिमी तराई क्षेत्रका नदिहरुमा जलको वहाव र स्तर बढ्न सक्ने भएकोले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: