समाजवादी पार्टी नेता यादव भन्छन प्रदेशको अधिकार पालिका जति पनि छैन –भिडियो)
समाजवादी पार्टीका प्रदेश नम्बर २का उप नेता राम अशिष यादवले प्रदेशको अधिकार पालिका जति मात्रै रहेको बताउनु भएको छ। उहाले प्रदेशको अधिकार अहिलेपनि पालिका जति मात्रै रहेको बताउनुभयो । प्रदेश सभाको बैठकमा बोल्दै यादवले प्रदेश संग अहिलेपनि आफनो प्रहरी नरहेको जिकिर गर्दै प्रदेशको अधिकारलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । विनियोजन विधेकको छलफलमा बोल्दै यादवले विनियोजना विधेकको सरकारको उत्पादन रहेको बताउनुभयो ।
0 comments:
Post a Comment