पहिरोले घर भत्कँदा काभ्रेमा एकै परिवारका २ को मृत्यु, २ जना घाइते


लगातारको वर्षापछिको पहिरोले घर भत्कँदा काभ्रेको बनेपा–३, चुनातालमा घर पुरिँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । रामप्रसाद दंगालको घर पुरिदा उनकी श्रीमती अन्दाजी ५५ बर्षीय गोमा र ७ वर्षीया नातिनी सुहावीको मृत्यु भएको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी नायव निरिक्षक बिष्णु सापकोटाले जानकारी दिनुभयो । घटनामा परी उनकी बुहारी सुशिला र जेठी नातिनी अनुष्का घाइते भएका छन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: